१८ बैशाख काठमान्डौ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघव्दारा १३४औं अन्तराष्ट्रिय मजदुर दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिएको छ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय अध्यक्ष दिनेश शर्माव्दारा हस्ताक्षेरीत शुभकामना सन्देशमा मजदुर र उत्पीडित जनसमुदायको एकतामा जोड दिंदै त्यसप्रक्रियामा अगाडि बढन आम क्रान्तिकारी वर्ग तथा तप्कालाई आहन गरिएको छ ।
शुभकामना सन्देश निम्नअनुसार छ ः

प्रतिक्रिया

सम्बन्धित खवर