काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको संगठन निर्माण तथा विस्तार अभियान तिव्र रुपमा अघि बढेको छ ।

सोही अनुसार ललितपुर महानगरपालिका २३ धापाखेलमा २५ सदस्यीय देजमोको कमिटि गठन भएको छ । समितिको संयोजकमा शर्मिला बानियाँ, सहसंयोजकमा हरि थापा रहेका छन् ।

यसैगरी सदस्यहरुमा डेविड बस्नेत, मनोज थापामगर, श्रीकृष्ण खड्का, रितेश कार्की, अनिल केसी, सुमन बस्नेत, मनोज बानियाँ, प्रकाश शर्मा पौडेल, आशिस खड्का, विकास किसी, नवराज खड्का, अभिशेक शाहलगायत रहेका छन् ।

देजमोको समिति गठन गर्न आयोजित भेलामा मोर्चाका जिल्ला संयोजक श्याम केसी, देजमो केन्द्रीय सदस्य इन्दिरा अधिकारी, जिल्ला सहसंयोजक विजय खड्गी, मजदुर नेता रामशरण तिम्सिनालगायतको समेत सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर