काठमाडौं । आम मानिसका लागि रक्तचाप यस्तो साझा समस्या बनेको छ । तर हालै भएको एक अध्ययनका क्रममा यस्तो पत्ता लागेको छ कि केही यस्तो वस्तु छन्, जसको नियमित सेवनले यसबाट मुक्ति पाउन सकिन्छ ।

केरा : यसमा पोटासियम हुन्छ, साथै भिटामिन बी सिक्स, विटामिन सी र म्याग्नेसियम पनि हुन्छ ।

धनिया : धनियाका पातमा धेरै मात्रामा बायेएक्टिभ हुन्छ । जसमा एन्टिमाइक्रोबियल, एन्टिडिप्रेसेन्ट हुन्छ । यो यसले रगतमा सुगरको मात्रा कम गर्नुका साथै कोलेस्ट्रोलको मात्रालाई समेत ठीक राख्छ ।

काँचो प्याज : डाक्टर भन्छन् कि पोटासियममा एडेनोसाइन हुन्छ । जुन हाइपरटेन्सनका विरामीका लागि फाइदाजनक हुन्छ ।

अंगुर : अंगुरमा पोटासियम र फसफोरस हुन्छ । यो रक्तचाप ठीक राख्न सहयोगी हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर