इलाम । इराममा माछा मार्न गएको समयमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । 

महमाइमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

मृतकको शब पोस्टमार्टमका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ । 

उता नुहाउनका लागि पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर कञ्चनपुर, भीमदत्त नगरपालिका–८ मटेनाका ६३ वर्षीय धर्मानन्द पन्तको मृत्यु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर