aarestगिरफ्तार नेताहरुलाई प्रहरी भ्यानमा हालेर पुलिस क्लव लगिर्दै
dinesh-sharma

dinesh-sharma-protest-073-06-07

क्रान्तिकारी माओवादीका नेवा राज्य इन्चार्ज दिनेश शर्मालाई गिरफ्तार गरी भ्यानमा हाल्दै प्रहरीहरु 

jagdishchandra-bhandraiprotet-073-06-07

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा अखिल नेपाल प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारीलाई गिरफ्तार गर्दैै प्रहरी

pawanman-shresta-protest-073-06-07

क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य तथा नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठलाई गिरफ्तार गर्दै प्रहरी

sharada-mahat-protest-073-06-07

क्रान्तिकारी माओवादीकी केन्द्रीय सदस्य शारदा महतलाई गिरफ्तार गर्दै महिला प्रहरी

karna-bc

 

in-police-clabमहेन्द्र पुलिस क्लवभित्र पार्टीको झण्डासहित क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरु

journalist-in-police-clab
क्रान्तिकारी माओवादीका नेता कार्यकर्तासँगै गिरफ्तारमा परेका पत्रकारहरु जय दाहाल र रनसुर महतरा

प्रतिक्रिया

सम्बन्धित खवर